पर्सामा बाघको निगरानी गर्न क्यामरा ‘ट्रयापिङ’
पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामरा ट्रयापिङ गरिएको छ। जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो। डिभिजन वन…
- ३ फाल्गुन २०८१, शनिबार