कोशी प्रदेश स्किल आईकन छनोट गर्दै सीप उत्सव २०८२ सम्पन्न
कोशी प्रदेशमा सीप विकास, उद्योग र रोजगारबीचको सहकार्यलाई प्रबर्द्धन गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना र इन्स्योर परियोजनाको प्राविधिक सहयोगमा दुई दिनसम्म सञ्चालन भएको सीप उत्सव २०८२ कोशी प्रदेश स्किल…
- १२ जेष्ठ २०८२, सोमबार