तीन महिनामै एक अर्ब डलर मूल्यांकनमा पुग्यो साइबर सुरक्षा स्टार्टअप कोर्मा
कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित साइबर सुरक्षा स्टार्टअप कोर्माले उत्पादन सार्वजनिक गरेको करिब तीन महिनामै एक अर्ब अमेरिकी डलरको मूल्यांकन प्राप्त गरेको छ। कम्पनीले १२ करोड ५० लाख अमेरिकी डलरको…
- ३ मंसिर २०८३, बिहीबार