फोन सँधैको लागी लक गर्नसक्ने कोरोनाभाइरस एप, प्रयोगकर्ताहरुलाई धम्की दिँदै रकम माग्ने
कोरोनाभाइरसको बढ्दो इन्फेक्शनको कारणले हाल विश्वभरका मानिसहरुले यसको बारेमा धेरै भन्दा धेरै अनलाईन सर्च गरिरहेका छन । मानिसहरु कोरोनाभाइरस सँग जोडिएको खतराको बारेमा जान्न चाहनु सामान्य रहने गर्दछ । तर…
- ५ चैत्र २०७६, बुधबार