शाओमी रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा आउने, डिजाइन सार्वजनिक
शाओमीको सहायक ब्राण्ड रेडमीले आफ्नो रेडमी के५० गेमिङ एडिशन आगामी फेब्रुअरी १६ मा सार्वजनिक गर्ने भएको छ। कम्पनीले बुधबार सामाजिक सञ्जाल वेबोमा उक्त डिभाइसको डिजाइनसहित फेब्रुअरी १६ का दिन स्थानीय…
- २७ माघ २०७८, बिहीबार