भारतको डिजिटल मुद्रा ई–रुपीको परीक्षणमा ५० लाख प्रयोगकर्ता जोडिए
भारतको डिजिटल रुपी वा ई–रुपीको परीक्षण तीव्र गतिमा अगाडि बढिरहेको छ। यसमा हाल ५० लाख प्रयोगकर्ता जोडिएको बताईएको छ। भारतमा १६ ओटा बैंकसँगको सहकार्यमा डिजिटल रुपैयाँको परीक्षण भइरहेको छ। यो…
- १२ भाद्र २०८१, बुधबार