गाउँ–गाउँका किसानको पहुँचमा आधुनिक कृषियन्त्र
एक दशक अगाडिसम्म परम्परागत खेती प्रणाली अपनाएका बागलुङका किसान पछिल्लो समय आधुनिक यन्त्रको प्रयोग गर्न थालेका छन्। उनीहरूले खेतबारी जोत्न, धान, गहुँ काट्न र चुट्न आधुनिक यन्त्रको प्रयोग गर्न थालेका…
- ३ जेष्ठ २०८२, शनिबार