वैज्ञानिक टोलीले बनाएको यो बिरुवाले स्मार्टफोन चार्ज गर्न सक्ने, हावा पनि सफा गर्ने
न्युयोर्कको बिङह्यामटन विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले एउटा अचम्मको आविष्कार गरेको छ। वैज्ञानिकहरूले एउटा कृत्रिम प्लान्ट तयार गरेका छन् जसले घरको हावा सफा मात्र गर्दैन बिजुली पनि उत्पादन गर्नेछ। यो शक्ति स्मार्टफोन…
- २ कार्तिक २०८१, शुक्रबार