एप्पलले आगामी अप्रिल २० मा इभेन्ट गर्ने भ्वाइस असिस्टेन्ट ‘सिरी’को खुलासा
एप्पलको आफ्नै डिजिटल भ्वाइस असिस्टेन्ट सिरीले कम्पनीको अबको इभेन्ट अप्रिल २० तारिखमा हुने खुलासा गरेको छ। उक्त इभेन्टमा नयाँ उत्पादन सार्वजनिक तथा घोषणा पनि हुने जनाइएको छ। यदि यसका बारेमा…
- १ बैशाख २०७८, बुधबार