सरकारले दिएको किस्ता सुविधामा एनसेलको असन्तुष्टि, भन्यो- प्रतिस्पर्धीहरु बिच स्पष्ट विभेद गरियो
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडलाई चार किस्तामा तिर्ने सुविधा दिने निर्णय गरेको प्रति एनसेलले प्रारम्भिकरुपमा असन्तुष्टि जनाएको छ। सरकारले कम्पनीलाई यसअघि तिरेको रकम बाहेक…
- १३ भाद्र २०८१, बिहीबार