अष्ट्रेलियाली सरकारका प्रणालीमा साइबर सेक्यूरिटी कम्पनी कास्परस्कीलाई प्रतिबन्ध
अष्ट्रेलियाली सरकारले आफ्नो प्रणालीबाट कास्परस्कीलाई प्रतिबन्ध लगाएको छ। अष्ट्रेलियाली सरकारले सबै प्रणाली र उपकरणहरूबाट रुसी सेक्यूरिटी कम्पनी कास्परस्की ल्याबको सफ्टवेयरको कुनै पनि प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह विभागले “कास्परस्की ल्याब…
- १५ फाल्गुन २०८१, बिहीबार