दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित दशरथ आधारभूत विद्यालयका विद्यार्थी अहिले कम्प्युटरको आधारभूत ज्ञान लिन थालेका छन् । स्थानीय समाजसेवी मानसिंह तिरुवाले विपन्न परिवारका बालबालिकालाई आधुनिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई छ ओटा…
- २० मंसिर २०८२, शनिबार