कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन
तनहुँ जिल्लास्थित मालपोत कार्यालयमा कम्प्युटर प्रणालीमार्फत सेवा प्रवाह हुन थालेको छ। कम्प्युटर प्रणालीको सुरुआत भएसँगै मालपोत कार्यालयको तामेली व्यवस्थापन सहज र प्रभावकारी बनेको हो। कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन गर्न थालेपछि…
- ८ कार्तिक २०८१, बिहीबार