गुल्मीको भार्सेमा दाताको सहयोगमा कम्प्युटर प्रयोगशाला स्थापना
गुल्मीका अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा सैद्धान्तिक अध्ययनमा सीमित भइरहेको समयमा यहाँको एक विद्यालयमा भने परदेशी दाताहरूको सहयोगमा कम्प्युटर प्रयागेशाला स्थापना गरिएको छ। जिल्लाको सत्यवती गाउँपालिका-८ भार्सेमा रहेको जनसहयोग माध्यमिक…
- २७ फाल्गुन २०८२, बुधबार