न्युयोर्क राज्यमा इन्टरनेट-सक्षम एआई च्याटबट खेलौनाहरूमा प्रतिबन्ध
अमेरिकास्थित न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले राज्यभित्र इन्टरनेटमा जोडिने एआई खेलौनाहरूको उत्पादन, वितरण र बिक्रीमा ५ वर्षका लागि प्रतिबन्ध लगाउने घोषणा गरेकी छिन्। यो विधेयकमा १४ नोभेम्बर २०२६ मा हस्ताक्षर…
- १२ मंसिर २०८३, शनिबार