बैंक अफ काठमाण्डूले ल्यायो कन्ट्याक्टलेस भिसा डेबिट कार्ड
बैंक अफ काठमाण्डूले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले प्रविधिको उच्चतम प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरु उपलब्ध गराउने क्रममा नयाँ कार्ड प्रयोगमा ल्याएको जनाएको छ।…
- ५ भाद्र २०७८, शनिबार