डिजिटल भुक्तानीका लागि माछापुच्छ्रे बैंकद्धारा कर्पोरेट पे प्रणालीको शुरुवात
माछापुच्छ्रे बैंकले ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको शुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी…
- २२ मंसिर २०७७, सोमबार