जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
साना चार पाङ्ग्रे सवारी साधन (कार) का लागि ख्याति कमाएका विशेषज्ञ ओसामु सुजुकीको बुधबार निधन भएको छ। उनी ९४ बर्षका थिए। कम्पनीले शुक्रबार एक विज्ञप्ति जारी गरी सुजुकी मोटरलाई विशेषगरी…
- १२ पुष २०८१, शुक्रबार