नेपालमै पहिलो पटक एचबीओका च्यानलहरु मोबाइल एपमा, डिशहोमका प्रयोगकर्तालाई निःशूल्क
स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लिमिटेडले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी…
- ७ श्रावण २०७७, बुधबार