ओप्पो रेनो १३ र रेनो १३ प्रो अनावरणः डाइमेन्सिटी ८३५०, आईपी६९ र ८०डब्ल्यू चार्जिङ समावेश
ओप्पोले चीनमा रेनो १३ र रेनो १३ प्रोको साथमा आफ्नो नयाँ रेनो सिरिजका डिभाइसहरू सार्वजनिक गरेको छ। साथै यी डिभाइसहरू मिडियाटेकको डाइमेन्सिटी ८३५० चिपसेटका साथ लन्च गरिएको पहिलो डिभाइसहरू भएको…
- १२ मंसिर २०८१, बुधबार