ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवार्डस् २०२२ मा दुई अवार्ड
ओपोको पहिलो फोल्डेवल फ्ल्यागशिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवार्ड्स २०२२ मा दुई उपाधि हात पारेको छ। ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागशिप स्मार्टफोन, ओपो…
- ६ बैशाख २०७९, मंगलवार