डिगोसँगको साझेदारीमा जिओहटस्टार नेपाली बजारमा प्रवेश, विशेष लञ्च मूल्य प्रतिमहिना २४९ रुपैयाँबाट सुरु
ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी घोषणा गर्दै जिओहटस्टारका सामग्रीहरूको प्रस्तुति थालेको छ। दक्षिण एसियाली समुदायको ठूलो हिस्सा रहेको मध्यपूर्व र उत्तर अफ्रिकामा प्रवेश गरेको केही साताभित्रै, डिगोमार्फत नेपाल प्रवेश गर्दै…
- २ कार्तिक २०८३, सोमबार