एसियन क्लियरिङ युनियनको सञ्चालक समितिको ५४औँ बैठक सम्पन्न
नेपाल राष्ट्र बैंकको आयोजनामा एसियन क्लियरिङ युनियन (एसीयू) को स्थायी प्राविधिक समितिको बैठक र सञ्चालक समितिको ५४औं बैठक सम्पन्न भएको छ। अन्तरदेशीय भुक्तानी प्रणालीको आधुनिकीकरण तथा नीतिगत सुधारका विविध विषयहरूमा…
- ३ मंसिर २०८३, बिहीबार