नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई एक लाख अमेरिकी डलर सहयोग गर्ने
नेपाल सरकारले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)लाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले आर्थिक सङ्कटमा रहेको उक्त संस्थालाई नेपाल संस्थापक सदस्य राष्ट्र…
- १९ चैत्र २०८१, मंगलवार