एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट
भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले जारी गर्दै आएको एससीटी-यूपीआई कार्डका सम्पूर्ण ग्राहकहरूलाई मौलाकाली केवल कारमा १० प्रतिशत छुट हुने भएको छ। समुन्द्री तहबाट १८४१ फिट…
- ४ असार २०८२, बुधबार