एलजी आगामी सातादेखि आफ्नो मोबाइल व्यवसायबाट बाहिरिने
दक्षिण कोरियाली मोबाइल कम्पनी एलजीले आफ्नो व्यवसाय बन्द गर्ने भएको छ ।बिगत ६ वर्षदेखि घाटामा रहेको एलजी मोबाइलले आगामी साता सो बारेमा जानकारी दिने रिपोर्ट आएको छ। कोरिया टाइम्सको एक…
- २१ चैत्र २०७७, शनिबार