लिओ स्याटेलाइट कम्पनीहरूको नयाँ लबी समूह गठन, स्पेसएक्स अटेन
अमेजन, इरिडियम कम्युनिकेशन्स,टेलिस्याट र ग्लोबलस्टार लगायतका स्याटेलाइट कम्पनीहरूले मिलेर नयाँ उद्योग संघ गठन गरेका छन्। “स्पेसकनेक्ट एसोसिएसन” नाम दिइएको यो समूहले विशेष रूपमा गैर–भूस्थिर कक्षा (एनजीएसओ) का स्याटेलाइट अपरेटरहरूको प्रतिनिधित्व…
- १४ असार २०८३, आईतवार