एयरबसले आफ्नो अन्तरिक्ष विभागमा २५०० सम्म रोजगारी कटौती गर्ने
एयरबसले आफ्नो सङ्घर्षरत भूउपग्रह विभागमा दुई हजार पाँच सयसम्म रोजगारी कटौती गर्ने योजना बनाएको एक स्रोतले बुधबार जानकारी दिएको छ । यो युरोपेली एयरोस्पेस उद्योगका लागि समस्याको पछिल्लो सङ्केत हो।…
- १ कार्तिक २०८१, बिहीबार