युटेलस्याटको वनवेब लियो तारामण्डलको लागि एयरबसबाट थप ३४० स्याटेलाइटहरू अर्डर
युटेलस्याट र वनवेबलाई संयोजन गर्ने युटेलस्याट समूहले आफ्नो वनवेब तारामण्डलको विस्तारमा थप प्रगतिको घोषणा गरेको छ। यमा लामो समयदेखिको साझेदार एयरबस डिफेन्स एण्ड स्पेसबाट थप ३४० लिओ (लो अर्थ अर्बिट)…
- ३० पुष २०८२, बुधबार