एप्पलको एयरपड्स, एप्पल वाचका आगामी संस्करणमा एआई क्यामरा राखिने
एप्पलले चाँडै नै आफ्ना फ्यानहरूलाई नयाँ प्रविधिले आश्चर्यचकित पार्न सक्छ। कम्पनीले आफ्नो वेयरेबल डिभाइसहरूको लागि नयाँ प्रविधिमा काम गरिरहेको छ जसले एयरपड्स, एप्पल वाच जस्ता एप्पल ग्याजेटहरूलाई पहिलेभन्दा स्मार्ट बनाउनेछ।…
- २९ बैशाख २०८२, सोमबार