भारतमा एयरटेल डिजिटल टिभी र टाटा प्ले बिच मर्जरको तयारी, करिब ४ करोड ग्राहक हुने
भारतका दुई ठूला डिजिटल स्ट्रिमिङ व्यवसाय मर्ज हुने भएका छन्। टाटा समूह र भारती समूहले चाँडै नै आफ्नो स्याटेलाइट टिभी व्यवसायलाई मर्ज गर्न सक्नेछन्। यसले लगभग १.६ अर्ब डलर बराबरको…
- १५ फाल्गुन २०८१, बिहीबार