उड्ने कारले स्लोभाकियामा पायो एयरवर्दिनेस सर्टिफिकेशन
एउटा उड्ने कारले स्लोभाकियामा एयरवर्दिनेस सर्टिफिकेट पाएको छ। उक्त उड्ने कार १६० किमी प्रतिघण्टाको गतिमा ८ हजार फिटमाथिसम्म उडान गर्न सफल भएकाले स्लोभाक ट्रान्स्पोर्ट अथोरिटीले एयरवर्दिनेश सर्टिफिकेट प्रदान गरेको हो।…
- १२ माघ २०७८, बुधबार