एप्पलको एम४ म्याकबुक प्रो डिस्प्लेमा पहिलो पटक क्वान्टम डटहरू समावेश
एप्पलले गत महिनाको पुछारमा एम४ चिप्सको साथ नयाँ म्याकबुक प्रो लन्च गरेको थियो। यद्यपि यी अपग्रेडको बारेमा भने यसअघि चर्चा नगरिएको बताइएको छ। डिस्प्ले सप्लाई चेन कन्सल्टेन्ट्सका रस यङ्गका अनुसार…
- ३ मंसिर २०८१, सोमबार