बाईदूले अपोलो गो रोबोट्याक्सी स्विट्जरल्याण्डमा तैनाथ गर्ने
चिनियाँ अटोनोमस कम्पनी बाईदूले स्वायत्त राइड-हेलिङ सेवा अपोलो गो (Apollo Go) ले स्विट्जरल्याण्डमा अन-डिमान्ड रोबोट्याक्सी सेवा एमीगो (AmiGo) सुरु गर्न स्विस पोस्टको सार्वजनिक यातायात सञ्चालक पोस्टबससँग रणनीतिक साझेदारी गरेको घोषणा…
- ७ कार्तिक २०८२, शुक्रबार