डाटा शुल्क घटाउन भन्दै एनसेललाई दूरसंचार प्राधिकरणको पत्र, यस्तो छ अहिलेको सेवा शुल्क
काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकहरुसँग लिँदै आएको डाटा सेवा शुल्क घटाउन भन्दै नेपाल दूरसंचार प्राधिकरणले पत्र पठाएको छ । प्राधिकरणले यहि मंसिर ३ गते एनसेल प्रालिलाई पत्र…
- ९ मंसिर २०७५, आईतवार