एमच्याम नेपाल र अर्थमन्त्रीबीच भेटवार्ता, वैदेशिक लगानी र डिजिटल पूर्वाधार विकास बारे छलफल
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) को टोलीले अर्थमन्मत्री रामेश्वर खनालसँग भेटवार्ता गरेको छ। भेटका क्रममा एमच्याम नेपालले निजी क्षेत्रले भोगिरहेका…
- ५ माघ २०८२, सोमबार