शाओमीको एमआई १० अल्ट्राको विवरण लीक गर्ने ब्लगरलाई १ करोड ८३ लाख रुपैयाँ जरिबाना
कुनै पनि स्मार्टफोन वा डिभाइस सार्वजनिक हुनुअघि केही विवरण र फोटोहरु लीक हुनु सामान्यजस्तै भइसकेको छ। तर शाओमीको एमआई १० अल्ट्राको भने सार्वजनिक हुनु अघि नै सम्पूर्ण डिभाइसको अनबक्सिङ गरिएको…
- ११ असार २०७८, शुक्रबार