भाटभटेनी अनलाइन डटकमलाई ईसेवाले किन्यो, ईसेवा अब अनलाइन सपिङमा
काठमाडौं । अनलाइन सपिङ पोर्टल भाटभटेनी अनलाइन डटकमलाई एफवान सफ्ट ईन्टरनेशनल प्रालिले एक्वायर गरेको छ । विगत छ वर्षदेखि सञ्चालनमा आएको भाटभटेनीअनलाइन डटकमलाई अझ सशक्त र सबैको पहुँचमा पुर्याउने उद्देश्यसाथ…
- २१ जेष्ठ २०७५, सोमबार