एफवान सफ्ट ग्रुप आवद्ध कम्पनी र कर्मचारीहरुले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा दिए ७५ लाख रुपैयाँ
एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। सरकारद्धारा स्थापित भौतिक…
- ७ मंसिर २०८२, आईतवार