एफवान सफ्टको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी गर्ने २४ जनाविरुद्ध मुद्दा दर्ता
एफवान सफ्ट इन्टरनेसनल प्रालिको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडमा रहेको खाता ह्याक गरी रकम चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ। एफवान सफ्ट इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट…
- २१ पुष २०८१, आईतवार