नेपाल टेलिकमको पाटन अन्तर्गतको सेवा अब एफटीटीएच नेटवर्कमा स्तरोन्नति
नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टु द होम) नेटवर्कमा पूर्णरुपमा स्तरोन्नति गरेको छ।…
- ११ जेष्ठ २०८१, शुक्रबार