तपाईंको पुरानो स्मार्टफोन सुस्त चलेर हैरान हुनुभयो? चिन्ता नगर्नुहोस्, यी टिप्सले बनाउनेछ सुपरफास्ट
पुराना स्मार्टफोनहरू सुस्त हुनु सामान्य कुरा हो। कहिलेकाहीँ अपरेटिङ सिस्टम अपडेट नभएका कारण फोनको गति सुस्त हुन्छ वा कहिलेकाहीँ स्टोरेज भरिएको कारणले पनि यस्तो समस्या आउँछ। स्लो फोन प्रयोग गर्नु…
- ४ फाल्गुन २०८१, आईतवार