एप्पलको ५जी आईफोन आउन अझै केहि समय लाग्ने, कोरोना भाइरसको कारण आपूर्ति प्रभावित
कोरोनाभाइरसको महामारीले आफ्नो बिक्रीमा असर परेको अमेरिकी टेक कम्पनी एप्पललाई यसले निकै समस्यामा पारेको छ । एप्पलका फोन मनपराउनेहरुले यसको नयाँ ५जी मोडलको लागि अझै कुर्नुपर्ने देखिएको छ । कोरोनाभाइरसले…
- १५ चैत्र २०७६, शनिबार