सफारीमा आएको सुरक्षा जोखिम समाधान गर्दै एप्पल
एप्पलले आफ्नो सफारी ब्राउजरमा भेटिएको सुरक्षा जोखिम हटाउन काम गरिरहेको छ। केही समयअघि अनुसन्धाताहरुले सफारीमा एउटा गम्भीर सुरक्षा जोखिम भेटेका थिए जसमार्फत् वेबसाइटहरुले सम्पूर्ण ब्राउजिङ डाटा तथा प्रयोगकर्ताको गुगल आईडीमा…
- ६ माघ २०७८, बिहीबार