एप्पल वालेटले चाँडै थप तीनओटा कार ब्रान्डहरूका लागि डिजिटल कार की सपोर्ट थप्दै
एप्पलले आफ्नो वालेट एपभित्र डिजिटल कार कीजको समर्थन अब छिट्टै नै आउडी, भोल्भो र पोलेस्टार गरी थप तीनवटा कार ब्रान्डहरूका लागि विस्तार गर्ने भएको छ। त्यसैगरी एप्पलले हाल वालेट एपमा…
- २ कार्तिक २०८१, शुक्रबार