एप्पल म्यूजिकले साना म्यूजिक लेबल्सलाई ५ करोड अमेरिकी डलर अग्रिम रोयल्टी दिने
टेक कम्पनी एप्पलले आफ्नो एप्पल म्यूजिकका स्रस्टाहरुलाई कोभिड-१९ ले पारेको असर कमगर्न केहि सहयोग रकम दिने भएको छ । एप्पलले हालै साना म्यूजिक लेबल्सलाई ईमेल पठाउँदै अग्रिमरुपमा रोयल्टी रकम आवश्यक…
- २७ चैत्र २०७६, बिहीबार