अब एप्पल म्याप्समा विज्ञापन देखिन सक्ने
नेभिगेसन एपहरूमा गुगल म्याप्सलाई नै उत्कृष्ट मानिन्छ, तर अब एप्पल म्याप्समा पनि प्रयोगकर्ता अनुभवमा विज्ञापन समावेश हुन सक्ने ब्लूमबर्गले जनाएको छ। ब्लूमबर्गका अनुसार एप्पलले यसै वर्षभित्र यस्तो परिवर्तन ल्याउने तयारी…
- ११ चैत्र २०८२, बुधबार