एप्पलको यूएसबी–सीसहितको दुई नयाँ एयरपड-४ सेटहरू अर्को महिना आउने-रिपोर्ट
एप्पलले सेप्टेम्बरमा दुईवटा एयरपड-४ अडियो वेयरेबलहरू लन्च गर्ने भएको छ। मार्क गुर्म्यानले ब्लूमबर्गको लागि आफ्नो साप्ताहिक पावर अन न्यूजलेटरमा यस बारे खुलासा गरेका छन। यी दुवै केसमा यूएसबी–सी पोर्टसहितको इन–इयर…
- ५ भाद्र २०८१, बुधबार