आईफोन १६ सिरिजको यो विशेष फिचर पुराना मोडेलहरूमा पनि उपलब्ध हुने
एप्पलले घोषणा गरेअनुसार, अब आईफोन १६ सिरिजको भिजुअल इन्टेलिजेन्स फिचर आईफोन १५ प्रो र प्रो म्याक्स जस्ता पुराना मोडेलहरूमा पनि उपलब्ध हुनेछ। आगामी सफ्टवेयर अपडेट पछि प्रयोगकर्ताहरूले यसको आनन्द लिन…
- ११ फाल्गुन २०८१, आईतवार