बजेट आइफोनको रुपमा आउने आइफोन ९ को लन्चिङ सर्यो, आइफोन १२ पनि ढिला हुने
कोरोनाभाइरसको कारणले अमेरिकी टेक कम्पनी एप्पलले अपकमिंग प्रोडक्ट आइफोन १२ र आइफोन ९ को लन्चिंग दुई महिना पछि सारेको छ । गएको केहि दिनदेखि यसबारेमा लगातार समाचारहरु सार्वजनिक भईरहेको थिए।…
- ३० फाल्गुन २०७६, शुक्रबार